ne_tn/1jn/02/04.md

20 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# ऊ जसले भन्छ
“कोही जसले भन्छ” वा “ती व्‍यक्ति जसले भन्छ”
# म परमेश्‍वरलाई चिन्छु
“मेरो परमेश्‍वरसँग राम्रो सम्बन्ध छ”
# पालन गर्दैन
“आज्ञापालन गर्दैन” वा “अनाज्ञापालन गर्छ”
# उहाँका आज्ञाहरू
“परमेश्‍वरले उसलाई अह्राउनुभएका कुराहरू”
# उसमा सत्यता हुँदैन
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्‍वासीहरूभित्र हुन सक्छ । वैकल्पिक अनुवादः “उसले परमेश्‍वरले सत्य भनी भन्‍नुभएको कुरालाई विश्‍वास गर्दैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])