ne_tn/1jn/02/18.md

1.6 KiB

जोड्ने कथनः

यूहन्‍नाले ती मानिसहरूको विषयमा चेतावनी दिन्छन् जो ख्रीष्‍टको विरुद्धमा छन् ।

साना बालकहरू

“अपरिपक्व ख्रीष्‍टिएनहरू ।” तपाईले यसलाई १ यूहन्‍ना २:१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

यो अन्तिम घडी हो

“अन्तिम घडी” भन्‍ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धेरै ख्रीष्‍टविरोधीहरू आएका छन्

“त्यहाँ धेरै मानिसहरू छन् जो ख्रीष्‍टको विरुद्धमा छन्”

आएका छन् । यसैद्वारा हामी जान्दछौँ

“आएका छन्, र यसैकारण हामी जान्दछौँ” वा “आएका छन्, र किनभने धेरै ख्रीष्‍टविरोधीहरू आएका छन्, हामी जान्दछौँ”