# जोड्ने कथनः यूहन्‍नाले ती मानिसहरूको विषयमा चेतावनी दिन्छन् जो ख्रीष्‍टको विरुद्धमा छन् । # साना बालकहरू “अपरिपक्व ख्रीष्‍टिएनहरू ।” तपाईले यसलाई [१ यूहन्‍ना २:१](./01.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । # यो अन्तिम घडी हो “अन्तिम घडी” भन्‍ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # धेरै ख्रीष्‍टविरोधीहरू आएका छन् “त्यहाँ धेरै मानिसहरू छन् जो ख्रीष्‍टको विरुद्धमा छन्” # आएका छन् । यसैद्वारा हामी जान्दछौँ “आएका छन्, र यसैकारण हामी जान्दछौँ” वा “आएका छन्, र किनभने धेरै ख्रीष्‍टविरोधीहरू आएका छन्, हामी जान्दछौँ”