ne_tn/1jn/02/18.md

20 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
यूहन्‍नाले ती मानिसहरूको विषयमा चेतावनी दिन्छन् जो ख्रीष्‍टको विरुद्धमा छन् ।
# साना बालकहरू
“अपरिपक्व ख्रीष्‍टिएनहरू ।” तपाईले यसलाई [१ यूहन्‍ना २:१](./01.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
# यो अन्तिम घडी हो
“अन्तिम घडी” भन्‍ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# धेरै ख्रीष्‍टविरोधीहरू आएका छन्
“त्यहाँ धेरै मानिसहरू छन् जो ख्रीष्‍टको विरुद्धमा छन्”
# आएका छन् । यसैद्वारा हामी जान्दछौँ
“आएका छन्, र यसैकारण हामी जान्दछौँ” वा “आएका छन्, र किनभने धेरै ख्रीष्‍टविरोधीहरू आएका छन्, हामी जान्दछौँ”