ne_tn/1co/09/18.md

1.2 KiB

त्यसो भए मेरो इनाम के हो ?

पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ

“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्‍छु”

सुसमाचार भनुँ

“सुसमाचार प्रचार गरूँ”

सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ

“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्‍न”