ne_tn/1co/09/18.md

16 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# त्यसो भए मेरो इनाम के हो ?
पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ
“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्‍छु”
# सुसमाचार भनुँ
“सुसमाचार प्रचार गरूँ”
# सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ
“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्‍न”