# त्यसो भए मेरो इनाम के हो ? पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ “प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्‍छु” # सुसमाचार भनुँ “सुसमाचार प्रचार गरूँ” # सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ “जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्‍न”