ne_tn/1co/09/04.md

939 B

के हामीलाई खाने र पिउने अधिकार छैन ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामी ... सँग छ

यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)