939 B
939 B
के हामीलाई खाने र पिउने अधिकार छैन ?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)
हामी ... सँग छ
यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)