# के हामीलाई खाने र पिउने अधिकार छैन ? पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # हामी ... सँग छ यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])