ne_tn/psa/057/009.md

32 lines
3.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# किनभने स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम... तपाईंको विश्‍वासयोग्यता बादलहरूसम्म
2020-12-16 17:25:28 +00:00
यी दुई वाक्‍यांशहरूले समान अर्थ दिन्छन् ।परमेश्‍वरको अचूक प्रेमको महान्‌ता र उहाँको विश्‍वासयोग्यताको महान्‌ताको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूको दूरी नाप्‍न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# किनभने स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम महान् छ
परमेश्‍वरको अचूक प्रेमको महान्‌ताको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूको दूरी नाप्‍न सकिन्छ ।अर्को अनुवादः "स्‍वर्गबाट पृथ्‍वीको दूरी जस्तै तपाईंको अचूक प्रेम महान् छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन्
2020-12-16 17:25:28 +00:00
अर्को अनुवादः "र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्म पुग्‍ने गरी महान् छ ।" वा " पृथ्‍वीबाट बादलहरूको दूरी जस्तै तपाईंको विश्‍वस्‍तता महान् छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस्
परमेश्‍वर उचालिनुभएको देखाउन भजन लेखक उहाँसँग आग्रह गर्दै छन् ।स्‍वर्गभन्दा माथि उचालिनुले महान् हुनुको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः"हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्दा माथि उचालिनुभएको देखाउनुहोस्।" वा " हे परमेश्‍वर, तपाईं स्‍वर्गमा महान् हुनुहुन्छ भनी देखाउनुहोस् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस्
परमेश्‍वरलाई आफ्नो महिमा देखाउनुहुन भनी भजन लेखक बिन्ती गर्दै छन् । अर्को अनुवादः "सारा पृथ्‍वीमाथि तपाईंको महिमा देखाउनुहोस् ।"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/covenantfaith]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/kt/faithful]]
* [[rc://*/tw/dict/bible/kt/exalt]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/other/earth]]