ne_tn/psa/055/020.md

42 lines
4.5 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# शान्तिमा भएकाहरूका विरुद्धमा तिनको हात उठाए
2020-12-16 17:25:28 +00:00
मानिसहरूको विरुद्ध हात उठाउनुले तिनीहरूलाई आक्रमण गर्नु भनी जनाउँछ । मानिसहरूलाई खतरामा पार्ने वा तिनीहरूलाई दुःख दिने कुराहरू भन्‍नको लागि यो एउटा रूपक हुनसक्छ । अर्को अनुवादः "शान्तिमा भएकाहरूलाई आक्रमण गरेका छन्" वा "शान्तिमा भएकाहरूलाई धोका दिएका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# तिनको मुख
2020-12-16 17:25:28 +00:00
कसैको "मुख" ले तिनले भनेका कुरालाई जनाउँछ । अर्को अनुवादः "जे मेरो मित्रले भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# तिनको मुख नौनीझैँ चिप्लो थियो
2020-12-16 17:25:28 +00:00
प्रसन्‍न पार्ने वा सुन्दा राम्रो लाग्‍ने बोलीको बारे यसरी बताइएको छ कि मानौँ त्यो चिल्‍लो र निल्नलाई सजिलि थियो । अर्को अनुवादः "तिनले भनेका कुरा नौनीझैँ चिप्लो थियो" वा "तिनले राम्रा कुराहरू भने"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
2020-10-27 18:50:58 +00:00
# शत्रुतापूर्ण
"रूखो" वा "घृणापूर्ण"
# तिनका शब्दहरू
कसैको "शब्दहरू" ले तिनले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनले जे भने"
# तिनका शब्दहरू तेलभन्दा पनि चिप्ला थिए
2020-12-16 17:25:28 +00:00
मानिसहरूले आफ्ना छालामा राम्रो महसुस गर्नको लागि त्यसमा तेल हाल्छ, र तिनीहरूले त्यो घाउहरू निको होस् भनेर पनि त्यसमा हाल्छ । दयालु र सहयोगी बोलीको बारेमा यसरी बताइएको कि मानौँ त्यो नरम वा चिल्‍लो थियो । अर्को अनुवादः "तिनले भनेका कुराहरू तेल जस्तै दयालु र चिल्‍लो थियो" वा "तिनले दयालु कुराहरू भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
2020-10-27 18:50:58 +00:00
# तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए
2020-12-16 17:25:28 +00:00
मानिसहरूलाई दुःख दिने बोलीको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो मानिसहरूलाई चोट पुर्‍याउने तरवारहरू थिए । अर्को अनुवादः "नाङ्गो तरवारहरू जस्तै तिनले भनेका कुराले मानिसहरूलाई चोट पुर्‍यायो" वा "तिनले भनेका कुराले मानिसहरूलाई दुःख दियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# नाङ्गो तरवारहरू
यहाँ "नाङ्गो" शब्दले तरवार त्यसको धापबाट निकालयो र प्रयोग गरिनको लागि तयार पारियो भन्‍ने अर्थ दिन्छ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/raise]]
2020-12-16 17:25:28 +00:00
* [[rc://*/tw/dict/bible/other/hर]]
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/peace]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/oil]]
* [[rc://*/tw/dict/bible/other/sword]]