# शान्तिमा भएकाहरूका विरुद्धमा तिनको हात उठाए मानिसहरूको विरुद्ध हात उठाउनुले तिनीहरूलाई आक्रमण गर्नु भनी जनाउँछ । मानिसहरूलाई खतरामा पार्ने वा तिनीहरूलाई दुःख दिने कुराहरू भन्‍नको लागि यो एउटा रूपक हुनसक्छ । अर्को अनुवादः "शान्तिमा भएकाहरूलाई आक्रमण गरेका छन्" वा "शान्तिमा भएकाहरूलाई धोका दिएका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनको मुख कसैको "मुख" ले तिनले भनेका कुरालाई जनाउँछ । अर्को अनुवादः "जे मेरो मित्रले भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनको मुख नौनीझैँ चिप्लो थियो प्रसन्‍न पार्ने वा सुन्दा राम्रो लाग्‍ने बोलीको बारे यसरी बताइएको छ कि मानौँ त्यो चिल्‍लो र निल्नलाई सजिलि थियो । अर्को अनुवादः "तिनले भनेका कुरा नौनीझैँ चिप्लो थियो" वा "तिनले राम्रा कुराहरू भने"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # शत्रुतापूर्ण "रूखो" वा "घृणापूर्ण" # तिनका शब्दहरू कसैको "शब्दहरू" ले तिनले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनले जे भने" # तिनका शब्दहरू तेलभन्दा पनि चिप्ला थिए मानिसहरूले आफ्ना छालामा राम्रो महसुस गर्नको लागि त्यसमा तेल हाल्छ, र तिनीहरूले त्यो घाउहरू निको होस् भनेर पनि त्यसमा हाल्छ । दयालु र सहयोगी बोलीको बारेमा यसरी बताइएको कि मानौँ त्यो नरम वा चिल्‍लो थियो । अर्को अनुवादः "तिनले भनेका कुराहरू तेल जस्तै दयालु र चिल्‍लो थियो" वा "तिनले दयालु कुराहरू भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # तिनीहरू वास्तवमा नाङ्गो तरवारहरू नै थिए मानिसहरूलाई दुःख दिने बोलीको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो मानिसहरूलाई चोट पुर्‍याउने तरवारहरू थिए । अर्को अनुवादः "नाङ्गो तरवारहरू जस्तै तिनले भनेका कुराले मानिसहरूलाई चोट पुर्‍यायो" वा "तिनले भनेका कुराले मानिसहरूलाई दुःख दियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # नाङ्गो तरवारहरू यहाँ "नाङ्गो" शब्दले तरवार त्यसको धापबाट निकालयो र प्रयोग गरिनको लागि तयार पारियो भन्‍ने अर्थ दिन्छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/other/hर]] * [[rc://*/tw/dict/bible/other/peace]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/oil]] * [[rc://*/tw/dict/bible/other/sword]]