ne_tn/psa/055/004.md

25 lines
2.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# मभित्र मेरो हृदय काम्छ
2020-12-16 17:25:28 +00:00
यहाँ "हृदय काम्छ" ले तिनको भावनात्मक पिडा र दुःखलाई जनाउँछ । यो दुःख त्रासको कारणले भएको हो । अर्को अनुवादः "मेरो त्रासको कारणले मैले दुःख भोगिरहेको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# मृत्युका त्रासहरू ममाथि परेका छन्
2020-12-16 17:25:28 +00:00
डराउनु वा त्रसित हुनु बारे यसरी बताइएको छ कि मानौँ त्रास एउटा वस्तु हो जो एउटा व्यक्तिमाथि पर्छ । अर्को अनुवादः "म मर्ने छु भनेर म धेरै डराउँछु" (EN-UDB)वा "म मर्ने छु भनेर म धेरै त्रसित छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# डर र कम्पन ममाथि आइपरेको छ
2020-12-16 17:25:28 +00:00
डराउनु र कम्पित हुनु बारे यसरी बताइएको छ कि मानौँ डर र कम्पन यस्तो वस्तु जो एक व्यक्तिमाथि आइपर्छ । अर्को अनुवादः "म धेरै त्रसित भएको छु र काप्‍छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# त्रासले मलाई व्याकुल बनाएको छ
2020-12-16 17:25:28 +00:00
अर्को अनुवादः "मलाई धेरै नै डर लागेको छ" वा "म धेरै नै त्रसित छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/terror]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/tremble]]
* [[rc://*/tw/dict/bible/other/horror]]