ne_tn/psa/054/001.md

54 lines
5.4 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
2020-12-16 17:25:28 +00:00
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
यो भजनसंग्रह सहायताको निम्ति प्रार्थना हो ।
# हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस्
यहाँ परमेश्‍वरको नाउँले उहाँको चरित्रलाई प्रतिनिधित्व गर्छ । यसले विशेष गरी उहाँको शक्ति वा उहाँको न्यायलाई प्रतिनिधित्व गर्न सक्छ । अर्को अनुवादः "हे परमेश्‍वर, मलाई तपाईंको शक्तिद्वारा बचाउनुहोस्"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंको शक्‍तिले न्याय दिलाउनुहोस्
यहाँ दाऊदलाई न्याय गर्नुले दाऊद दोषी छैनन् भनी मानिसहरूलाई देखाउनुलाई जनाउँछ । जब परमेश्‍वरले आफ्नो शक्ति दाऊदलाई बचाउन प्रयोग गर्नुहुन्छ, तब मानिसहरूले जान्‍नेछन् कि परमेश्‍वरले तिनलाई दोषरहित झैँ न्याय गर्नुभएको छ । अर्को अनुवादः "तपाईंको शक्तिमा म दोषि छैन भनी मानिसहरूलाई देखाउनुहोस्" वा "मलाई छुट्कारा दिने तपाईंको शक्ति प्रयोग गरेर म दोषि छैन भनी मानिसहरूलाई देखाउनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्दहरूमा कान थाप्‍नुहोस्
कान थाप्‍नुले सुनिरहनुलाई जनाउँछ । अर्को अनुवादः "शब्दहरू सुन्‍नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# मेरो मुखका शब्दहरू
यस अभिव्यक्तिले वक्ताले भनेका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मेरा शब्दहरू" वा "मैले तपाईंलाई भनिरहेका कुराहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# मेरो विरुद्धमा उठेका छन्
कसैको विरुद्धमा उठ्नुले तिनलाई आक्रमण गर्न तयारी गर्ने वा साँच्‍चै नै तिनलाई आक्रमण गर्ने कुरालाई जनाउँछ । अर्को अनुवादः "मलाई आक्रमण गर्न तयारी गरेका छन्" वा "मलाई आक्रमण गर्दैछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# निर्दयी मानिसहरू
"दया नभएका मानिसहरू"
# मेरो ज्यान लिन खोजेका छन्
कसैको ज्यान लिन खोजेकोले त्यसलाई मार्न खोजेको कुरालाई जनाउँछ । अर्को अनुवादः "मलाई मार्न खोजेका छन्" वा "मलाई मार्न चाहन्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन्
तिनीहरूको सामु परमेश्‍वरलाई राख्‍नुले परमेश्‍वरलाई ध्यान दिने कुरलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले परमेश्‍वरलाई ध्यान दिँदैनन्" वा "तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/names/saul]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/selah]]