ne_tn/psa/050/018.md

28 lines
3.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# तँ त्यहीसँग सहमत हुन्छस्
सम्भावित अर्थहरू हुन्ः १) तिनीहरू चोरको कार्यलाई स्वीकार गर्छन्। अर्को अनुवादः "तैँले त्यसलाई स्वीकार गर्छस्" वा २) तिनीहरू चोरको कार्यमा सामेल हुन्छन् । अर्को अनुवादः "तँ त्योसँग सामेल हुन्छस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# तेरो मुखले खराबी बोल्छ
2020-12-16 17:25:28 +00:00
व्यक्तिले खराबी बोलिरहेको बारेमा परमेश्‍वर यसरी बताउँनुहुन्छ कि मानौँ त्यो व्यक्तिको मुख सन्देशवाहक थियो जसलाई अर्को व्यक्तिले खराब कुराहरू गर्न पठाउँछ । अर्को अनुवादः "तैँले सधैँ खराब कुराहरू बोलिरहेको छस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-10-27 18:50:58 +00:00
# तेरो जिब्रोले छल व्यक्‍त गर्छ
"जिब्रो" शब्दले बोलिरहेको व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तैँले सधैँ झुटो बोलिरहेको छस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तँ तेरो भाइको विरुद्ध बस्छस् र बोल्छस्; तैँले आफ्नै आमाको भाइको निन्दा गर्छस्
यी दुई वाक्यांशहरूको एउटै अर्थ छ तर भिन्‍नै शब्दहरू प्रयोग गरिका छन् । परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको आफ्नै परिवारको सदस्य विरुद्ध झुटो बोलिरहेको दोष लगाउनुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तँ ... बस्छस् र बोल्छस्
2020-12-16 17:25:28 +00:00
कसैको विरुद्ध "बस्‍नु र बोल्नु" ले त्यो व्यक्तिले कसैको बारेमा नराम्रो कुराहरू बोल्‍नलाई सोच्छन् भनी संकेत गर्छ । अर्को अनुवादः "तँ सधैँ ... बोल्‍ने तरिका सोच्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-explicit]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/adultery]]
* [[rc://*/tw/dict/bible/other/tongue]]
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/kt/brother]]
2020-12-16 17:25:28 +00:00
* [[rc://*/tw/dict/bible/other/slरer]]