ne_tn/psa/049/018.md

32 lines
3.4 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# आफ्नो प्राणको प्रशंसा गर्‍यो
2020-12-16 17:25:28 +00:00
यहाँ "प्राण" शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । यो वाक्यांसको त्यसले आफ्नो धनको कारण आफैलाई खुसी र सफल ठान्यो भन्‍ने अर्थ हो । अर्को अनुवादः "त्यसले आफैलाई बधाई दियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# आफ्नो निम्ति जिउँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्
यहाँ लेखकले मानिसहरूले संसारिक स्तरअनुसार सफल भएका अरू मानिसहरूको बारे कसरी बोल्छन् भन्‍ने विषयमा सामान्य भनाइ राख्‍छन् ।
# आफ्नो निम्ति जिउँदा
यस वाक्यांशले संसारिक स्तर अनुसार सफलतापूर्वक जिइरहेको कुरालाई जनाउँछ । अर्को अनुवादः "आफ्नो लागि असल गर्दा" वा "सफलतापूर्वक जिउँदा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# त्यो आफ्नो बुबाको पुस्तातिर जाने छ
त्यो आफ्नो बुबाको पुस्ता भएको ठाउँतिर जाने छ ।" यो एउटा मृदुभाषा हो जसले धनी मान्छे मार्ने छ र चिहानमा आफ्ना पुर्खाहरूसँग मिल्नेछ भनी अर्थ दिन्छ। अर्को अनुवादः "त्यो आफ्नो पुर्खाहरूसँग चिहानमा मिल्ने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# तिनीहरूले प्रकाश फेरि कहिल्यै देख्‍ने छैनन्
"तिनीहरू" शब्दले धनी मानिस र तिनका पुर्खाहरूलाई जनाउँछ । "प्रकाश" शब्दले सूर्यलाई जनाउँन सक्छ वा जीवनको लागि एउटा रूपक हो । अर्को अनुवादः "तिनीहरूले कहिल्यै पनि सूर्य देख्‍ने छैनन्" वा "तिनीहरू फेरी जिउने छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/soul]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/other/light]]
2020-12-16 17:25:28 +00:00
* [[rc://*/tw/dict/bible/other/understर]]
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/beast]]
* [[rc://*/tw/dict/bible/kt/perish]]