# आफ्नो प्राणको प्रशंसा गर्‍यो यहाँ "प्राण" शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । यो वाक्यांसको त्यसले आफ्नो धनको कारण आफैलाई खुसी र सफल ठान्यो भन्‍ने अर्थ हो । अर्को अनुवादः "त्यसले आफैलाई बधाई दियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-idiom]]) # आफ्नो निम्ति जिउँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन् यहाँ लेखकले मानिसहरूले संसारिक स्तरअनुसार सफल भएका अरू मानिसहरूको बारे कसरी बोल्छन् भन्‍ने विषयमा सामान्य भनाइ राख्‍छन् । # आफ्नो निम्ति जिउँदा यस वाक्यांशले संसारिक स्तर अनुसार सफलतापूर्वक जिइरहेको कुरालाई जनाउँछ । अर्को अनुवादः "आफ्नो लागि असल गर्दा" वा "सफलतापूर्वक जिउँदा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # त्यो आफ्नो बुबाको पुस्तातिर जाने छ त्यो आफ्नो बुबाको पुस्ता भएको ठाउँतिर जाने छ ।" यो एउटा मृदुभाषा हो जसले धनी मान्छे मार्ने छ र चिहानमा आफ्ना पुर्खाहरूसँग मिल्नेछ भनी अर्थ दिन्छ। अर्को अनुवादः "त्यो आफ्नो पुर्खाहरूसँग चिहानमा मिल्ने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # तिनीहरूले प्रकाश फेरि कहिल्यै देख्‍ने छैनन् "तिनीहरू" शब्दले धनी मानिस र तिनका पुर्खाहरूलाई जनाउँछ । "प्रकाश" शब्दले सूर्यलाई जनाउँन सक्छ वा जीवनको लागि एउटा रूपक हो । अर्को अनुवादः "तिनीहरूले कहिल्यै पनि सूर्य देख्‍ने छैनन्" वा "तिनीहरू फेरी जिउने छैनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/kt/soul]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/other/light]] * [[rc://*/tw/dict/bible/other/understर]] * [[rc://*/tw/dict/bible/other/beast]] * [[rc://*/tw/dict/bible/kt/perish]]