ne_tn/psa/046/001.md

35 lines
2.8 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
2020-12-16 17:25:28 +00:00
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ
लेखक परमेश्‍वरको बारेमा यसरी बोल्छन् कि मानौँ सुरक्षाको लागि मानिसहरू जान सक्ने स्थान उहाँ हुनहुन्थ्यो । अर्को अनुवादः "परमेश्‍वरले हामीलाई सुरक्षा र बल दिनुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# पहाडहरू समुद्रको पिँधमा खसाइए पनि
2020-12-16 17:25:28 +00:00
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पहाडहरू समुद्रको पिँधमा खसे पनि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-10-27 18:50:58 +00:00
# यसका पानीहरू गर्जेर उल्लिए पनि
"समुद्रको पानी गर्जेर उर्ल्लिए पनि ।" "गर्जेर उल्लिए" वाक्यांशले ठुलो आँधी बेहरीको बेलामा समुद्रको भयङ्कर चहलपहललाई वर्णन गर्छ ।
# पहाडहरू त्यसको गर्जनले कम्पित भए पनि
"त्यसको गर्जन" वाक्यांसले समुद्रको पानी उर्लेर पहाडहरूमा ठोकिदा निस्केको आवाजलाई जनाउँछ ।अर्को अनुवादः "पानीको गर्जनले पहाडहरूलाई कम्पित बनाएतापनि" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/chief]]
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/korah]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/refuge]]
* [[rc://*/tw/dict/bible/other/strength]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/water]]
* [[rc://*/tw/dict/bible/other/rage]]
* [[rc://*/tw/dict/bible/other/selah]]