ne_tn/psa/044/009.md

21 lines
2.0 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# फ्याँक्‍नुभएको छ
लेखकले इस्राएलप्रति परमेश्‍वरको इन्कारको बारेमा यसरी बताउँछन् कि मानौँ उहाँले कपडाको अनावश्यक टुक्रा फ्याक्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "त्याग्‍नु भएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# लूटको माल
लडाइँ जितेपछि सेनाहरूले जम्मा गर्ने श्रोतहरू र खजानाहरू ।
# तपाईंले हामीलाई मार्न लगिएको भेडाहरूझैँ बनाउनुभएको छ
2020-12-16 17:25:28 +00:00
जसरी भेडाहरू तिनीहरूलाई मार्नेहरूको अगाडि असहाय हुन्छन्, त्यसरी नै इस्राएलीहरू आफ्ना शत्रुहरूको अगाडि असहाय हुन्छन् । अर्को अनुवादः "हाम्रा शत्रुहरूले भेडालाई मारेझैँ तपाईंले तिनीहरूलाई हामीलाई मार्न दिनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-10-27 18:50:58 +00:00
# हामीलाई जाति-जातिहरूको माझ तितरबितर पार्नुभएको छ
"हामीलाई धेरै विभिन्‍न जाति-जातिहरूसँग बस्‍ने तुल्याउनुभएको छ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/dishonor]]
* [[rc://*/tw/dict/bible/other/sheep]]