ne_tn/psa/044/009.md

2.0 KiB

फ्याँक्‍नुभएको छ

लेखकले इस्राएलप्रति परमेश्‍वरको इन्कारको बारेमा यसरी बताउँछन् कि मानौँ उहाँले कपडाको अनावश्यक टुक्रा फ्याक्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "त्याग्‍नु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

लूटको माल

लडाइँ जितेपछि सेनाहरूले जम्मा गर्ने श्रोतहरू र खजानाहरू ।

तपाईंले हामीलाई मार्न लगिएको भेडाहरूझैँ बनाउनुभएको छ

जसरी भेडाहरू तिनीहरूलाई मार्नेहरूको अगाडि असहाय हुन्छन्, त्यसरी नै इस्राएलीहरू आफ्ना शत्रुहरूको अगाडि असहाय हुन्छन् । अर्को अनुवादः "हाम्रा शत्रुहरूले भेडालाई मारेझैँ तपाईंले तिनीहरूलाई हामीलाई मार्न दिनुभएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-activepassive]])

हामीलाई जाति-जातिहरूको माझ तितरबितर पार्नुभएको छ

"हामीलाई धेरै विभिन्‍न जाति-जातिहरूसँग बस्‍ने तुल्याउनुभएको छ"

शब्द अनुवाद