ne_tn/psa/044/001.md

38 lines
2.9 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
2020-12-16 17:25:28 +00:00
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौँ
"कान" शब्दले लेककले तिनीहरूलाई वर्णन गर्न लागेका कुराहरू सुनेका र बुझेका छन् भन्‍ने वाक्यलाई जोड दिन्छ । लेखकले यो वाक्यमा परमेश्‍वरलाई सम्बोधन गर्छन् । अर्को अनुवादः "हे परमेश्‍वर, हामीले स्पष्ट सुनेका छौँ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# प्राचीन दिनहरूमा तिनीहरूको समयमा
यी दुवै वाक्यांसहरूले इस्राएलका मानिसहरूका पुर्खाहरू जीवित हुँदाको समयको अवधिलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तपाईंले जाति-जातिहरूलाई ... लखेट्नुभएको छ
"तपाईंले अरू जाति-जातिहरू मानिसहरूलाई ... छोड्नुलाई बाध्य गराउनुभएको छ"
# आफ्नै हात
यहाँ "हात" शब्दले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको शक्तिद्वारा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो
अर्को अनुवादः "तपाईंले हाम्रा मानिसहरूलाई त्यहाँ बस्‍ने तुल्याउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/chief]]
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/korah]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/kt/works]]
* [[rc://*/tw/dict/bible/other/castout]]
* [[rc://*/tw/dict/bible/other/nation]]
2020-12-16 17:25:28 +00:00
* [[rc://*/tw/dict/bible/other/hर]]
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/afflict]]