ne_tn/psa/044/001.md

2.9 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौँ

"कान" शब्दले लेककले तिनीहरूलाई वर्णन गर्न लागेका कुराहरू सुनेका र बुझेका छन् भन्‍ने वाक्यलाई जोड दिन्छ । लेखकले यो वाक्यमा परमेश्‍वरलाई सम्बोधन गर्छन् । अर्को अनुवादः "हे परमेश्‍वर, हामीले स्पष्ट सुनेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

प्राचीन दिनहरूमा तिनीहरूको समयमा

यी दुवै वाक्यांसहरूले इस्राएलका मानिसहरूका पुर्खाहरू जीवित हुँदाको समयको अवधिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंले जाति-जातिहरूलाई ... लखेट्नुभएको छ

"तपाईंले अरू जाति-जातिहरू मानिसहरूलाई ... छोड्नुलाई बाध्य गराउनुभएको छ"

आफ्नै हात

यहाँ "हात" शब्दले परमेश्‍वरको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको शक्तिद्वारा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो

अर्को अनुवादः "तपाईंले हाम्रा मानिसहरूलाई त्यहाँ बस्‍ने तुल्याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद