ne_tn/psa/041/004.md

29 lines
3.1 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यसको नाउँ विनाश हुने छ
2020-12-16 17:25:28 +00:00
यदि व्यक्तिको नाउँ मर्छ भने, त्यसको अर्थ यो हुन्छ कि मानिसहरूले त्यो पनि कहिल्यै बाँचेको थियो भनी बिर्सछन् । अर्को अनुवादः "त्यसको नाउँ विनाश हुँदा" वा "मानिसहरूले त्यसको बारे बिर्संदा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]] र [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# यदि मेरो शत्रु मलाई हेर्न आउँछ भने
"मेरो शत्रु" शब्दहरूले कुनै विशेष शत्रुलाई नभइ समग्रमा कुनै पनि शत्रुलाई जनाउँछन् ।
# त्यसले निकम्मा कुराहरू भन्छ
सम्भावित अर्थहरू हुन्ः १) "त्यसले अर्थहीन कुराहरू भन्छ" २) त्यसका शत्रुहरूले त्यसलाई सोच्‍ने बनाउँछ कि तिनीहरू त्यसका मित्रहरू हुन जब कि तिनीहरू होइनन् । अर्को अनुवादः "त्यसले छलपूर्ण कुराहरू बताउँछ" वा "तिनीहरूले मेरो बारेमा फिक्री गरेको जस्तो देखाउँछन्" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# त्यसको मनले मेरो विपत्तिका कुराहरू बटुल्छन्
2020-12-16 17:25:28 +00:00
तिनका शत्रुहरूले तिनको बारे सबै खराब कुराहरू जान्‍न खोज्छन् । यहाँ "मन" ले सिङ्गो व्यक्तिलाई जनाउँछ । खराब परिस्थितिको बारेमा यसरी बताइएको छ कि मानौँ ती बटुल्‍न सक्ने वस्तुहरू थिए । अर्को अनुवादः "त्यसले मेरा सबै विपत्तिका कुराहरू बारे जान्‍न कोसिस गर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/other/heal]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/adversary]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/kt/perish]]
* [[rc://*/tw/dict/bible/kt/worthy]]
* [[rc://*/tw/dict/bible/kt/heart]]