ne_tn/psa/041/004.md

3.1 KiB

त्यसको नाउँ विनाश हुने छ

यदि व्यक्तिको नाउँ मर्छ भने, त्यसको अर्थ यो हुन्छ कि मानिसहरूले त्यो पनि कहिल्यै बाँचेको थियो भनी बिर्सछन् । अर्को अनुवादः "त्यसको नाउँ विनाश हुँदा" वा "मानिसहरूले त्यसको बारे बिर्संदा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-idiom]])

यदि मेरो शत्रु मलाई हेर्न आउँछ भने

"मेरो शत्रु" शब्दहरूले कुनै विशेष शत्रुलाई नभइ समग्रमा कुनै पनि शत्रुलाई जनाउँछन् ।

त्यसले निकम्मा कुराहरू भन्छ

सम्भावित अर्थहरू हुन्ः १) "त्यसले अर्थहीन कुराहरू भन्छ" २) त्यसका शत्रुहरूले त्यसलाई सोच्‍ने बनाउँछ कि तिनीहरू त्यसका मित्रहरू हुन जब कि तिनीहरू होइनन् । अर्को अनुवादः "त्यसले छलपूर्ण कुराहरू बताउँछ" वा "तिनीहरूले मेरो बारेमा फिक्री गरेको जस्तो देखाउँछन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसको मनले मेरो विपत्तिका कुराहरू बटुल्छन्

तिनका शत्रुहरूले तिनको बारे सबै खराब कुराहरू जान्‍न खोज्छन् । यहाँ "मन" ले सिङ्गो व्यक्तिलाई जनाउँछ । खराब परिस्थितिको बारेमा यसरी बताइएको छ कि मानौँ ती बटुल्‍न सक्ने वस्तुहरू थिए । अर्को अनुवादः "त्यसले मेरा सबै विपत्तिका कुराहरू बारे जान्‍न कोसिस गर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद