ne_tn/psa/041/001.md

30 lines
2.2 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
2020-12-16 17:25:28 +00:00
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# त्यसलाई ... त्यसका
यी शब्दहरूले दुर्बल मानिसको फिक्री गर्ने जोकोहीलाई जनाउँछ ।
# दुर्बल
"दुर्बल मानिस" वा "गरिब मानिस"
# परमप्रभुले त्यसलाई कष्टको शैय्यामा सम्हाल्नुहुने छ
"कष्टको शैय्या" ले एक व्यक्ति बिरामीभएको कारण ओछ्यानमा पस्रिदाको कुरालाई जनाउँछ । अर्को अनुवादः "त्यो बिरामी भई शैय्यामा हुँदा, परमप्रभुले त्यसलाई सम्हाल्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुने छ
"आरोग्यताको शैय्या" वाक्यांसले व्यक्ति शैय्यामा आराम गरेर आफ्नो बिरामीबाट निको भएको कुरालाई जनाउँछ। अर्को अनुवादः "तपाईं, परमप्रभुले त्यसलाई त्यसको बिरामीबाट निको पार्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/suffer]]