ne_tn/psa/041/001.md

2.2 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

त्यसलाई ... त्यसका

यी शब्दहरूले दुर्बल मानिसको फिक्री गर्ने जोकोहीलाई जनाउँछ ।

दुर्बल

"दुर्बल मानिस" वा "गरिब मानिस"

परमप्रभुले त्यसलाई कष्टको शैय्यामा सम्हाल्नुहुने छ

"कष्टको शैय्या" ले एक व्यक्ति बिरामीभएको कारण ओछ्यानमा पस्रिदाको कुरालाई जनाउँछ । अर्को अनुवादः "त्यो बिरामी भई शैय्यामा हुँदा, परमप्रभुले त्यसलाई सम्हाल्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुने छ

"आरोग्यताको शैय्या" वाक्यांसले व्यक्ति शैय्यामा आराम गरेर आफ्नो बिरामीबाट निको भएको कुरालाई जनाउँछ। अर्को अनुवादः "तपाईं, परमप्रभुले त्यसलाई त्यसको बिरामीबाट निको पार्नुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद