ne_tn/rev/08/08.md

16 lines
1.7 KiB
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# दोस्रो स्‍वर्गदूत
“अर्का स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या दुई” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
# आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरा फ्याँकियो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गदूतले आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरालाई फ्याँके” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# एक तिहाइ समुद्र रगतमा परिणत भयो
“एक तिहाइ”को अंशलाई अनुवादमा व्याख्या गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “समुद्र चाहिँ तीन भागहरूमा बाँडिएको जस्तो थियो, ती भागहरूमध्येमा एउटा चाहिँ रगतमा परिणत भयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-fraction]])
# रगतमा परिणत भयो
सम्भावित अर्थहरू हुन् १) “रगत झैँ रातो बन्यो” वा २) साँच्‍चै रगत बन्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])