# दोस्रो स्‍वर्गदूत “अर्का स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या दुई” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]]) # आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरा फ्याँकियो यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गदूतले आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरालाई फ्याँके” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # एक तिहाइ समुद्र रगतमा परिणत भयो “एक तिहाइ”को अंशलाई अनुवादमा व्याख्या गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “समुद्र चाहिँ तीन भागहरूमा बाँडिएको जस्तो थियो, ती भागहरूमध्येमा एउटा चाहिँ रगतमा परिणत भयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-fraction]]) # रगतमा परिणत भयो सम्भावित अर्थहरू हुन् १) “रगत झैँ रातो बन्यो” वा २) साँच्‍चै रगत बन्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])