परमप्रभुले दुष्ट मानिसहरूलाई नसुन्नलाई लेखकले यसरी बताउँछन् कि मानौंउहाँ तिनीहरूसित शरीरमा नै टाढा हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले दुष्ट मानिसहरूलाई सुन्नुहुन्न" वा "परमप्रभुले दुष्ट मानिसहरूलाई उत्तर दिनुहुन्न" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
"हृदय" शब्दले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । सम्भावित अर्थहरू १) हँसिलो अभिव्यक्ति भएको व्यक्ति आनिन्दित हुन्छ वा २) हसिलो अभिव्यक्ति भएको व्यक्तिलाई देख्दा अरू मानिसहरू पनि आनन्दित हुन्छन् । अर्को अनुवादः "व्यक्तिलाई आनन्दित तुल्याउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
यहाँ "शरीर" ले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "शुभ खबर पाउनुले व्यक्तिलाई राम्रो अनुभव गराउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])