# दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ परमप्रभुले दुष्‍ट मानिसहरूलाई नसुन्‍नलाई लेखकले यसरी बताउँछन् कि मानौंउहाँ तिनीहरूसित शरीरमा नै टाढा हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले दुष्‍ट मानिसहरूलाई सुन्‍नुहुन्‍न" वा "परमप्रभुले दुष्‍ट मानिसहरूलाई उत्तर दिनुहुन्‍न" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # आँखाको ज्योति लेखकले कसैको मुहारमा आनन्दको अभिव्यक्तिको बारेमा यसरी बताउँछन् कि मानौंत्यस व्यक्तिको आँखाले ज्योति दिन्थ्यो । अर्को अनुवादः "एउटा हँसिलो अभिव्यक्ति" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # हृदयमा आनन्द ल्याउँछ "हृदय" शब्दले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । सम्भावित अर्थहरू १) हँसिलो अभिव्यक्ति भएको व्यक्ति आनिन्दित हुन्छ वा २) हसिलो अभिव्यक्ति भएको व्यक्तिलाई देख्दा अरू मानिसहरू पनि आनन्दित हुन्छन् । अर्को अनुवादः "व्यक्तिलाई आनन्दित तुल्याउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शुभ खबर शरीरको लागि स्वास्थ्य हो यहाँ "शरीर" ले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "शुभ खबर पाउनुले व्यक्तिलाई राम्रो अनुभव गराउँछ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/body]]