25 lines
2.6 KiB
Markdown
25 lines
2.6 KiB
Markdown
|
# दुष्ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ
|
||
|
|
||
|
परमप्रभुले दुष्ट मानिसहरूलाई नसुन्नलाई लेखकले यसरी बताउँछन् कि मानौंउहाँ तिनीहरूसित शरीरमा नै टाढा हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले दुष्ट मानिसहरूलाई सुन्नुहुन्न" वा "परमप्रभुले दुष्ट मानिसहरूलाई उत्तर दिनुहुन्न" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# आँखाको ज्योति
|
||
|
|
||
|
लेखकले कसैको मुहारमा आनन्दको अभिव्यक्तिको बारेमा यसरी बताउँछन् कि मानौंत्यस व्यक्तिको आँखाले ज्योति दिन्थ्यो । अर्को अनुवादः "एउटा हँसिलो अभिव्यक्ति" (See: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# हृदयमा आनन्द ल्याउँछ
|
||
|
|
||
|
"हृदय" शब्दले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । सम्भावित अर्थहरू १) हँसिलो अभिव्यक्ति भएको व्यक्ति आनिन्दित हुन्छ वा २) हसिलो अभिव्यक्ति भएको व्यक्तिलाई देख्दा अरू मानिसहरू पनि आनन्दित हुन्छन् । अर्को अनुवादः "व्यक्तिलाई आनन्दित तुल्याउँछ" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]])
|
||
|
|
||
|
# शुभ खबर शरीरको लागि स्वास्थ्य हो
|
||
|
|
||
|
यहाँ "शरीर" ले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "शुभ खबर पाउनुले व्यक्तिलाई राम्रो अनुभव गराउँछ" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]])
|
||
|
|
||
|
# translationWords
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/evil]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/pray]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/joy]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/heart]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/body]]
|