ne_tn/zec/09/09.md

49 lines
3.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ!
यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र रमाउने आदेशलाई तीव्रता दिन्छ । (See: [[rc://*/ta/man/translate/figs-parallelism]])
# सियोनकी छोरी ... यरूशलेमकी छोरी
"सियोन" "यरूशलेम" जस्तै हो । यो छोरी भएझैँ गरि अगमवक्ताले यस सहरको बारेमा बताउँछ । तपाईंले जकरिया २:१० मा "सियोनकी छोरी" कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# गधामाथि, अर्थात् गधाको बछेडामाथि
यी दुवै वाक्यांशहरूले मुलतः एउटै अर्थ दिन्छ र एउटा पशुलाई जनाउँछन् । दोस्रो वाक्यांशले यो जवान गधा थियो भनी स्पष्‍ट पार्छ । अर्को अनुवादः "एउटा जवान गधामाथि ।" (See: [[rc://*/ta/man/translate/figs-doublet]])
# एफ्राइमबाट रथ ... हटाइदिनेछु
अर्को अनुवादः "युद्धमा प्रयोग गरिने इस्राएलका रथहरू नाश गर्नेछु"
# यरूशलेमबाट घोडा
अर्को अनुवादः "यरूशलेमका युद्धका घोडाहरू"
# युद्धबाट धनु हटाइनेछन्
यहाँ धनुले युद्धमा प्रयोग गरिने सबै हतियारहरूलाई जनाउँछ । अर्को अनुवादः "युद्धका सबै हतियारहरू नाश हुनेछन्" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ
यहाँ शान्ति घोषणा गर्ने कार्यले शान्ति स्थापना गर्ने कुरालाई जनाउँछ । अर्को अनुवादः "किनकी तिमीहरूका राजाले जातिहरूमा शान्ति ल्याउनुहुनेछ" (See: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!
2020-12-16 17:25:28 +00:00
"उहाँको राज्य सारा पृथ्वीमाथि हुनेछ!" (See_ [[rc://*/ta/man/translate/figs-doublet]])
2020-10-27 18:50:58 +00:00
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/zion]]
* [[rc://*/tw/dict/bible/names/jerusalem]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/humble]]
* [[rc://*/tw/dict/bible/other/donkey]]
* [[rc://*/tw/dict/bible/other/chariot]]
* [[rc://*/tw/dict/bible/names/ephraim]]
* [[rc://*/tw/dict/bible/other/horse]]
* [[rc://*/tw/dict/bible/other/bowweapon]]
* [[rc://*/tw/dict/bible/other/cutoff]]
* [[rc://*/tw/dict/bible/other/peace]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/dominion]]
* [[rc://*/tw/dict/bible/other/earth]]