ne_tn/sng/07/09.md

21 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारी:
आफूले प्रेम गर्ने व्‍यक्‍तिसँग आफूले के गर्न चाहन्थे भनी प्रेमीले वर्णन गर्छन् ।
# तिम्रो मुख ... सर्वोत्तम दाखमद्यजस्तै होस्
अर्को अनुवाद: " तिम्रो मुख म ... सर्वोत्तम दाखमद्यजस्तै चाख्‍न चाहन्‍छु । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने
"मैँले प्रेमी गर्नेको व्‍यक्‍तिको निम्ति बिस्तारै बगेर जाने ।" प्रेमीले स्‍त्रीको नरम चुम्‍बनको आनन्द लिन्‍छन् ।
# सुत्‍नेहरूका ओठमा बग्‍ने
"सुत्‍नेहरूका ओठ र दाँतहरूमा बग्‍ने"
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/wine]]
* [[rc://*/tw/dict/bible/kt/beloved]]