ne_tn/sng/07/09.md

1.3 KiB

सामान्‍य जानकारी:

आफूले प्रेम गर्ने व्‍यक्‍तिसँग आफूले के गर्न चाहन्थे भनी प्रेमीले वर्णन गर्छन् ।

तिम्रो मुख ... सर्वोत्तम दाखमद्यजस्तै होस्

अर्को अनुवाद: " तिम्रो मुख म ... सर्वोत्तम दाखमद्यजस्तै चाख्‍न चाहन्‍छु । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने

"मैँले प्रेमी गर्नेको व्‍यक्‍तिको निम्ति बिस्तारै बगेर जाने ।" प्रेमीले स्‍त्रीको नरम चुम्‍बनको आनन्द लिन्‍छन् ।

सुत्‍नेहरूका ओठमा बग्‍ने

"सुत्‍नेहरूका ओठ र दाँतहरूमा बग्‍ने"

शब्द अनुवाद