ne_tn/sng/07/05.md

28 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारी:
आफूले प्रेम गर्नेको बारेमा बताउन प्रेमीले निरन्तरता दिन्छन् ।
# कर्मेल डाँडाजस्तै तिम्रो शिर तिमीमाथि छ
त्यस स्‍त्रीलाई कर्मेल डाँडासँग तुलना गरिएको छ जुन त्‍यसको वरिपरि भएका सबै कुरामाथि खडा हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# कालो बैजनी
सम्‍भावित अनुवादहरू १) "गाडा कालो" वा २) "गाडा रातो ।"
# कपालका राशिद्वारा राजा मोहित पारिन्छन्
अर्को अनुवाद: "तिम्रा खुल्ला कपाल यति राम्रा छन् कि राजाले आफैलाई त्‍यसको प्रशंसा गर्नबाट रोकन सक्दैनन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-activepassive]])
# राशि
कपालको झुप्पो जुन स्‍त्रीको टाउकोबाट लहराउछ । तपाईंले यसलाई "बाटेको" अथवा "घुँगुरिएको" वा "ringlets" भनेर पनि अनुवाद गर्न सक्‍नुहुन्‍छ ।
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/carmel]]
* [[rc://*/tw/dict/bible/other/purple]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/captive]]
* [[rc://*/tw/dict/bible/kt/beloved]]