ne_tn/sng/07/05.md

1.9 KiB

सामान्‍य जानकारी:

आफूले प्रेम गर्नेको बारेमा बताउन प्रेमीले निरन्तरता दिन्छन् ।

कर्मेल डाँडाजस्तै तिम्रो शिर तिमीमाथि छ

त्यस स्‍त्रीलाई कर्मेल डाँडासँग तुलना गरिएको छ जुन त्‍यसको वरिपरि भएका सबै कुरामाथि खडा हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

कालो बैजनी

सम्‍भावित अनुवादहरू १) "गाडा कालो" वा २) "गाडा रातो ।"

कपालका राशिद्वारा राजा मोहित पारिन्छन्

अर्को अनुवाद: "तिम्रा खुल्ला कपाल यति राम्रा छन् कि राजाले आफैलाई त्‍यसको प्रशंसा गर्नबाट रोकन सक्दैनन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

राशि

कपालको झुप्पो जुन स्‍त्रीको टाउकोबाट लहराउछ । तपाईंले यसलाई "बाटेको" अथवा "घुँगुरिएको" वा "ringlets" भनेर पनि अनुवाद गर्न सक्‍नुहुन्‍छ ।

शब्द अनुवाद