ne_tn/rut/02/08.md

35 lines
3.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ?
2020-12-16 17:25:28 +00:00
यसलाई आज्ञाको रूपमा फेरि लेख्‍न सकिन्छ । अर्को अनुवाद: " मेरी छोरी, मेरो कुरा सुन ।" वा "मेरी छोरी, मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्‍यान देऊ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-10-27 18:50:58 +00:00
# मेरी छोरी
2020-12-16 17:25:28 +00:00
यो जवान स्‍त्रीलाई सम्बोधन गर्ने एउटा तरिका थियो । रूथ, बोअजको आफ्‍नै छोरी थिइनन्, त्‍यसैले यस अनुवादमा तिनी थिइन् भन्‍ने नसुनियोस् भनी निश्‍चय गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
2020-10-27 18:50:58 +00:00
# कटनी गरेको ठाउँमा हेरिराख
2020-12-16 17:25:28 +00:00
"हेरिराख" ले केही कुरालाई हेर्दैगरेको वा ध्‍यान दिइरहेको दर्शाउछ । अर्को अनुवाद: "कटनी गरेको ठाउँमा मात्र हेरिराख" वा "कटनी गरेका ठाउँमा मात्र ध्‍यान देऊ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# के मैले पुरुषहरूलाई तिमीलाई ... निर्देशन् दिएको छैन र?
2020-12-16 17:25:28 +00:00
आफूले रूथलाई मद्दत गर्न पहिले नै के गरिसहेको थियो भनी जोड दिन बोअजले यो प्रश्‍न गरे । अर्को अनुवाद: "मैले पुरुषहरूलाई तिमीलाई ...कडा निर्देशन् दिएको छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-10-27 18:50:58 +00:00
# मानिसहरू ... अरु महिलाहरू
"जवान पुरुष कामदारहरू ... जवान स्‍त्री कामदारहरू ।" खेतमा कटनी गरिरहेका जवान पुरुषहरूलाई जनाउँन "पुरूष" शब्‍द तीन पटक प्रयोग भएको छ । केही भाषाहरूले यसलाई एउटै शब्‍द प्रयोग गरेर भन्‍छन् र तिनीहरूसँग जवान पुरूष कामदारहरू बुझाँउने फरक शब्‍द छ ।
# तिमीलाई नछुनू भनी
सम्‍भावित अर्थहरू : १) ती पुरूषहरूले रूथलाई हानी गर्नुहुँदैन थियो वा २) ती पुरूषहरूले तिनको खेतमा शिला-बाला टिप्‍नबाट तिनलाई रोक्‍नुहुँदैन थियो ।
# मानिसहरूले भरेर ल्याएका पानी
पानी भर्नुको अर्थ, इनारबाट पानी तान्‍नु वा जम्‍मा गर्ने भाँडोबाट त्‍यसलाई निकाल्‍नु हो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/boaz]]
* [[rc://*/tw/dict/bible/names/ruth]]
* [[rc://*/tw/dict/bible/other/glean]]
* [[rc://*/tw/dict/bible/other/reap]]