ne_tn/rom/07/23.md

16 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तर म मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त देख्‍दछु । यसले मेरो दिमागमा भएको त्यस नयाँ सिद्धान्तको विरुद्धमा लड्छ । यसले मलाई कैदी बनाउँछ
“म केवल मेरो पुरानो स्वभावले मलाई जे भन्छ सो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैन”
# नयाँ सिद्धान्त
यो एउटा आत्मिक रूपमा जीवित रहेको नयाँ स्वभाव हो ।
# मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त
यो पुरानो स्वभाव हो, मानिसहरू जन्मँदा जुन चालचलन लिएर जन्मन्छन् ।
# पापको सिद्धान्त जुन मेरो शरीरका अङ्गहरूमा हुन्छ
“मेरो पापी स्वभाव”