# तर म मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त देख्‍दछु । यसले मेरो दिमागमा भएको त्यस नयाँ सिद्धान्तको विरुद्धमा लड्छ । यसले मलाई कैदी बनाउँछ “म केवल मेरो पुरानो स्वभावले मलाई जे भन्छ सो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैन” # नयाँ सिद्धान्त यो एउटा आत्मिक रूपमा जीवित रहेको नयाँ स्वभाव हो । # मेरो शरीरका अङ्गहरूमा फरक सिद्धान्त यो पुरानो स्वभाव हो, मानिसहरू जन्मँदा जुन चालचलन लिएर जन्मन्छन् । # पापको सिद्धान्त जुन मेरो शरीरका अङ्गहरूमा हुन्छ “मेरो पापी स्वभाव”