ne_tn/psa/113/007.md

19 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ
यी दुई वाक्यांशहरू समान छन् । परमप्रभुले गरीब मानिसहरूलाई सहायता गर्नु र आदर गर्नु बारे लेखक यसरी बताउँछन् कि मानौँ परमप्रभुले तिनीहरूलाई फोहोर र खरानीमा बसिरहेको अवस्थाबाट उठने तुल्याउनु भयो ।
# फोहोरबाट ... खरानीको थुप्रोबाट
फोहोर र खरानीमा बस्‍नुले या त गरीबीलाई या दुःखलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ
पहिलो वाक्यांशले परमप्रभुका मानिसहरूको राजकुमारहरूलाई जनाउँछ भन्‍ने कुरा यहाँ दोश्रो वाक्यांशले प्रष्ट पारिदिन्छ । यी दुई सामान्य वाक्यहरूलाई एउटै बनाइ लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि परमप्रभुले त्यसलाई त्यसका मानिसहरूका राजकुमारहरूको साथमा बसाल्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/other/ash]]
* [[rc://*/tw/dict/bible/other/prince]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]