# उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ यी दुई वाक्यांशहरू समान छन् । परमप्रभुले गरीब मानिसहरूलाई सहायता गर्नु र आदर गर्नु बारे लेखक यसरी बताउँछन् कि मानौँ परमप्रभुले तिनीहरूलाई फोहोर र खरानीमा बसिरहेको अवस्थाबाट उठने तुल्याउनु भयो । # फोहोरबाट ... खरानीको थुप्रोबाट फोहोर र खरानीमा बस्‍नुले या त गरीबीलाई या दुःखलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ पहिलो वाक्यांशले परमप्रभुका मानिसहरूको राजकुमारहरूलाई जनाउँछ भन्‍ने कुरा यहाँ दोश्रो वाक्यांशले प्रष्ट पारिदिन्छ । यी दुई सामान्य वाक्यहरूलाई एउटै बनाइ लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि परमप्रभुले त्यसलाई त्यसका मानिसहरूका राजकुमारहरूको साथमा बसाल्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/other/ash]] * [[rc://*/tw/dict/bible/other/prince]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]]