ne_tn/psa/113/003.md

22 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै
यस वाक्यांशले सूर्य उदाउँने दिशा पूर्व र सूर्य अस्ताउने दिशा पश्‍चिमलाई जनाउँछ । लेखकले पृथ्वीका चारै तिर भनेर बुझाउन यी दुई चरमबिन्दु प्रयोग गर्छन् । [भजनसंग्रह ५०:१](../०५०/००१.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "पृथ्वीको चारैतिर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]])
# परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ
2020-12-16 17:25:28 +00:00
यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
2020-10-27 18:50:58 +00:00
# उहाँको महिमा आकाशसम्‍म पुग्‍छ
परमेश्‍वरको महिमालाई त्यो अति नै माथि भएझैँ बताइएको छ । अर्को अनुवादः "उहाँको महिमा आकाशभन्दा उच्च छ" वा "उहाँको महिमा असाध्य महान छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/kt/exalt]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]