ne_tn/psa/079/008.md

32 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस्
"हाम्रा पुर्खाहरूका पापहरू निरन्तर सम्‍झना गर्नुभएर तिनीहरूको निम्ति हामीलाई दण्‍ड नदिनुहोस्" वा "हाम्रा पुर्खाहरूका पापहरूका निम्ति हामीलाई क्षमा गर्नुहोस्"
# हामी धेरै निम्‍न छौं
"हामी धेरै कमजोर छौं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# हे हाम्रा उद्धारका परमेश्‍वर
"उद्बार" शब्दलाई "बचाउनु" क्रियासँग अनुवाद गर्न सकिन्छ : "हे हामीलाई बचाउनुहुने परमेश्‍वर " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# तपाईंको नाउँको महिमाको खातिर
"नाउँ" शब्द उहाँको प्रतिष्‍ठा, जसको कारण मानिसहरूले उहाँको बारे जान्‍दछन् त्‍यसको निम्ति लाक्षणा हो । अर्को अनुवाद: "मानिसहरूले तपाईंको महिमा बारे थाहा पाउनको निम्ति" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तपाईंको नाउँको ... खातिर
यहाँ परमेश्‍वरको नाउँले उहाँको सिङ्‍गो रूप र उहाँले पाउनु पर्ने आदरलाई जनाउँछ । अर्को अनुवाद: "मानिसहरूले तपाईंको ... आदर गर्नको निम्ति" वा "तपाईंको आफ्नै ... खातिर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/kt/mercy]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/forgive]]
* [[rc://*/tw/dict/bible/kt/sin]]