ne_tn/psa/079/008.md

2.6 KiB

हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस्

"हाम्रा पुर्खाहरूका पापहरू निरन्तर सम्‍झना गर्नुभएर तिनीहरूको निम्ति हामीलाई दण्‍ड नदिनुहोस्" वा "हाम्रा पुर्खाहरूका पापहरूका निम्ति हामीलाई क्षमा गर्नुहोस्"

हामी धेरै निम्‍न छौं

"हामी धेरै कमजोर छौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हे हाम्रा उद्धारका परमेश्‍वर

"उद्बार" शब्दलाई "बचाउनु" क्रियासँग अनुवाद गर्न सकिन्छ : "हे हामीलाई बचाउनुहुने परमेश्‍वर " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंको नाउँको महिमाको खातिर

"नाउँ" शब्द उहाँको प्रतिष्‍ठा, जसको कारण मानिसहरूले उहाँको बारे जान्‍दछन् त्‍यसको निम्ति लाक्षणा हो । अर्को अनुवाद: "मानिसहरूले तपाईंको महिमा बारे थाहा पाउनको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको नाउँको ... खातिर

यहाँ परमेश्‍वरको नाउँले उहाँको सिङ्‍गो रूप र उहाँले पाउनु पर्ने आदरलाई जनाउँछ । अर्को अनुवाद: "मानिसहरूले तपाईंको ... आदर गर्नको निम्ति" वा "तपाईंको आफ्नै ... खातिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद