ne_tn/num/24/06.md

25 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
बालाम परमेश्‍वरका आत्माको अधिनमा निरन्तर अगमवाणी बोल्छन् ।
# उपत्यकाझैँ ... फैलिएका छन्
बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूको सङ्ख्‍या सम्‍पूर्ण उपत्यका ढाक्‍न पर्याप्त थियो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# नदी किनारको बगैँचाझैँ
बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू प्रशस्‍त फसल दिने पानी पर्याप्त भएको बगैँचा थिए । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# परमप्रभुले रोप्‍नुभएको एलवाहरू
एलवाहरू भनेको सुख्‍खा अवस्‍थामा पनि राम्ररी उम्रने मीठो वास्‍ना भएका बिरुवाहरू हुन् । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूले कोसिस गर्नेछन् र एलवा बिरुवाहरूझैँ सुगन्धित हुनेछन् । यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "परमप्रभुद्वारा रोपिएका एलवाहरू" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]] र [[rc://*/ta/man/translate/figs-simile]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# पानी छेउका देवदारुजस्तै
देवदारुका रुखहरू इस्राएलका सबैभन्दा ठूला रुखहरू थिए । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू पर्याप्त सिचाँइ भएको देवदारु रुखहरू जस्‍तै ठूला भए । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/cedar]]
* [[rc://*/tw/dict/bible/other/water]]