25 lines
2.7 KiB
Markdown
25 lines
2.7 KiB
Markdown
|
# सामान्य जानकारीः
|
||
|
|
||
|
बालाम परमेश्वरका आत्माको अधिनमा निरन्तर अगमवाणी बोल्छन् ।
|
||
|
|
||
|
# उपत्यकाझैँ ... फैलिएका छन्
|
||
|
|
||
|
बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूको सङ्ख्या सम्पूर्ण उपत्यका ढाक्न पर्याप्त थियो । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|
||
|
|
||
|
# नदी किनारको बगैँचाझैँ
|
||
|
|
||
|
बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू प्रशस्त फसल दिने पानी पर्याप्त भएको बगैँचा थिए । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|
||
|
|
||
|
# परमप्रभुले रोप्नुभएको एलवाहरू
|
||
|
|
||
|
एलवाहरू भनेको सुख्खा अवस्थामा पनि राम्ररी उम्रने मीठो वास्ना भएका बिरुवाहरू हुन् । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरूले कोसिस गर्नेछन् र एलवा बिरुवाहरूझैँ सुगन्धित हुनेछन् । यसलाई कर्मवाच्यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "परमप्रभुद्वारा रोपिएका एलवाहरू" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]] र [[rc://*/ta/man/translate/figs-simile]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# पानी छेउका देवदारुजस्तै
|
||
|
|
||
|
देवदारुका रुखहरू इस्राएलका सबैभन्दा ठूला रुखहरू थिए । बालामले इस्राएलको बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू पर्याप्त सिचाँइ भएको देवदारु रुखहरू जस्तै ठूला भए । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|
||
|
|
||
|
# translationWords
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/other/cedar]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/water]]
|