ne_tn/luk/06/06.md

20 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।
# जोड्ने कथनः
शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।
# अभ यसो भयो कि
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]])
# त्यहाँ एक जना मानिस थियो
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
# उसको दाहिने हात सुकेको थियो
त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।