# सामान्य जानकारीः यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ । # जोड्ने कथनः शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ । # अभ यसो भयो कि कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]]) # त्यहाँ एक जना मानिस थियो यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # उसको दाहिने हात सुकेको थियो त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।