ne_tn/lev/16/27.md

19 lines
986 B
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# जसको रगत ... ल्याइएको थियो
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "जसको रगत ... हारूनले ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# लगिओस्
यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले लगोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# त्यसका छाला
यहाँ "त्यसका " ले साँढे र बोकालाई जनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/kt/blood]]
* [[rc://*/tw/dict/bible/kt/flesh]]
* [[rc://*/tw/dict/bible/other/dung]]